क्यान्सर विमारीलाई केमोथेरापी दिदैंमा आत्तिनु पर्दैन, किन ? Cancer treatment method by Dr Arun Shahi

1 Views
administrator
administrator
07/13/23

क्यान्सर रोग लागेमा हाम्रो समाजमा मरिन्छ नै भन्ने भ्रम रहेको छ । अझ केमोथेरापी दिने अवस्थामा पुगेका क्यान्सर रोगका विमारीहरुलाई धेरैले आशा नै मार्ने गर्छन् । पाटन अस्पतालका क्यान्सर रोग बिशेषज्ञ एवं मेडिकल अंकोलोजिष्ट डा. अरुण शाही यसलाई समाजमा रहेको भ्रम ठान्नुहुन्छ । समाजमा क्यान्सर रोग प्रति रहेको भ्रम र यसको उपचारका क्रममा विमारी देखि उनीहरुको अविभावकहरुले देखाउने निराशालाई यो भिडियो मार्फत् हटाउने प्रयासमा हुनुहुन्छ डा. शाही ।
यो भिडियोको आशय क्यान्सर हुदैंमा सबैको मृत्यु हुन्छ भन्ने हैन । सही समयमा उपचार पाएमा धेरै विमारी सन्चो समेत हुने गर्छन् । अझ किमोथेरापी दिएपछि धेरै विमारीहरु निको समेत हुने गरेको उहाँको अनुभव रहेको छ । जीवनको कुनै पनि क्षणमा देखा पर्न सक्ने यो रोगको वारेमा अहिले देखिनै सबैजना मानसिक रुपमा तयार हुनुपर्ने डा. शाहीको भनाई छ ।
यो भिडियोमा क्यान्सर रोगको विभिन्न उपचार पद्धतिहरुलाई डा. अरुण शाहीले बिस्तृत रुपमा बताउने प्रयास गर्नु भएको छ । भिडियोलाई राम्ररी हेरेर सेयर पनि गरिदिनुहोला । सायद यो जानकारी तपाईको आफन्तहरुलाई चाहिएको हुनसक्छ ?
---
There is a misconception in our society that if you get cancer, you will die. In addition, many cancer patients who have reached the stage of chemotherapy are losing hope. Medical Oncologist of Patan Hospital Dr. Arun Shahi considers it an illusion in the society. Through this video, Dr. Shahi is trying to remove the misconceptions about cancer in the society and the frustration shown by their parents towards the disease during its treatment..
---
Nepal Plus का यि भिडियोहरु पनि निकै उपयोगी छन् । 👍
---
✔️ क्यान्सर किन हुन्छ ? Cause of Cancer by Dr Arun Shahi
https://youtu.be/73l_WCbuYUo

✔️ यो महामारीलाई यसरी जित्ने हो । Nepali youth Ujjwal Pratap Upadhaya motivation for pandemic
https://youtu.be/xyRtCWL7GJ0

✔️ किन बढ्यो हामीमा मानसिक समस्या ? Cause of anxiety & depression by Dr Binita Dhungel II Health Tips
https://youtu.be/HRlgem3Y77s

✔️ थायराइड कत्तिको खतरनाक हुन्छ ? जुन उमेरमा पनि हुन सक्छ ? Thyroid Problem by Dr Madhu Pandey
https://youtu.be/hn6gHLitYBc

✔️ ढाडको नसा च्यापिएमा वा दुखेमा गर्नुपर्ने योगआसन II Yoga Asana for back pain by Loknath Khanal
https://youtu.be/2ZrDZ0aDq3Y

✔️ढल्किदो उमेरमा गर्भवती हुदाँ कस्तो समस्या आउँछ ? II Elderly Primigravidum by Dr Balkrishna Shah
https://youtu.be/-omIgU1wpbY

✔️ मधुमेहको विमारीले के खादाँ राम्रो । Food for Diabetes by Dietitian AnuShree Acharya
https://youtu.be/-VyD5FN4Z_4

✔️ अहिले कसरी सुरक्षित रहने ? डा. शेरबहादुर पुनको सल्लाह II How to be safe in current situation
https://youtu.be/xYALYVHJk6c

✔️ निःसन्तान हुने समस्या र यसको उचित समाधान II Couple Fertility problem by Prof. Dr Sumanraj Tamrakar
https://youtu.be/aylPX1DDqXM

✔️ मधुमेह र ग्याष्ट्रिक हटाउने योग आसन II Diabetes control yoga asanas II Loknath Khanal
https://youtu.be/0PH01LN89uA
-----
This video is authorize by Nepal Plus. You can share this video as you like but don't upload in your valuable channel without our permission.
For more information pls contact us
nepalplus11 (@) gmail.com
You can fallow us in :
Facebook: https://www.facebook.com/YoutubeNepalPlus/
Twitter: https://twitter.com/nepalplus11
Footage Source: Pixabay, www.videvo.net, pexels
#HealthTips #CancerTreatment #Dradvise

Show more

0 Comments Sort By

No comments found

Facebook Comments

Up next